सेबोनमा थुप्रियो ७१ अर्बको आइपीओ, ११२ कम्पनी अझै स्वीकृतिको पर्खाइमा
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै पुगेका कम्पनीको संख्या ११२ पुगेको छ। तर आवेदन बढ्दै जाँदा बोर्डबाट नयाँ आइपीओ स्वीकृति भने पछिल्लो ६ महिनादेखि रोकिएको छ।सेबोनले बुधबार अद्यावधिक गरेको विवरणअनुसार विभिन्न क्षेत्रका ११२ कम्पनीले कुल ७१ अर्ब २९ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न आवेदन दिएका छन्। ती कम्पनीले अंकित मूल्य तथा...

