इरानले ट्रम्पको हत्या योजना बनाएको भन्दै इजरायली गुप्तचरले दियो अमेरिकालाई सूचना
काठमाण्डौ । इजरायलले इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाएको भन्दै अमेरिकालाई गुप्तचर सूचना उपलब्ध गराएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त सूचना पछिल्लो साता इजरायलले अमेरिकी अधिकारीहरूलाई दिएको हो।रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूले पछिल्ला केही सातादेखि इरानसँग सम्बन्धित सम्भावित आक्रमणका संकेतहरू निगरानी...

