युद्ध अन्त्यका लागि वार्ता जारी रहेका बेला इरानमाथि अमेरिकाको नयाँ आक्रमण
काठमाण्डौ । अमेरिकाले सोमबार दक्षिणी इरानमा डिफेन्सिभ कारबाही अन्तर्गत विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार समुद्री क्षेत्रमा बारुदी सुरुङ बिछ्याउन खोजिरहेका डुंगा तथा मिसाइल प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको हो।यसैबीच, इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री कतारका प्रधानमन्त्रीसँग सम्भावित अमेरिका–इरान सम्झौताबारे छलफल...

