विपद् कोषमा ऊर्जा क्षेत्रबाट थप २ करोड १२ लाख, दुई दिनमै १५ करोडभन्दा बढी सहयोग
काठमाण्डौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउन ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २ करोड १२ लाख रुपैयाँ उपलब्ध गराएका छन्।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोग, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र ग्रिन...

