Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 03:12:20
सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्
NEWS

सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्

 काठमाण्डौ । रसुवा बाढीपछि भोटेकोशी तथा त्रिशूली नदी करिडोरका विभिन्न जलविद्युत् आयोजनासँग आबद्ध करिब ९ सय व्यक्ति सम्पर्कविहीन देखिए पनि ती सबै सुरुङभित्र फसेका नभएको नेपाली सेनाले स्पष्ट पारेको छ।सेनाको पछिल्लो आकलनअनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र प्रवेश गरेका वा फसेको आशंका गरिएका व्यक्तिको संख्या करिब १२१ जना मात्रै रहेको छ।राष्ट्रिय विपद् जोखिम...

उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपालले माग्यो थप अत्याधुनिक उपकरण
NEWS

उद्धारमा प्राविधिक कठिनाइ बढेपछि नेपालले माग्यो थप अत्याधुनिक उपकरण

 काठमाण्डौ । भोटेकोशी–त्रिशूली बाढीपछि खोज तथा उद्धार कार्य झन् जटिल बन्दै गएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग थप अत्याधुनिक उपकरण र विशेष प्राविधिक सामग्री मागेको छ।विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी, बाक्लो लेदो र पानीले भरिएका क्षेत्रमा प्रवेश तथा पहिरोग्रस्त भूभागको स्क्यानिङमा नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त देखिएपछि...

बाढीपछि १२ जलविद्युत् आयोजनाका ८९८ कर्मचारी सम्पर्कविहीन, २०४ विदेशीमध्ये अधिकांश चिनियाँ
NEWS

बाढीपछि १२ जलविद्युत् आयोजनाका ८९८ कर्मचारी सम्पर्कविहीन, २०४ विदेशीमध्ये अधिकांश चिनियाँ

 काठमाण्डौ । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा सम्बन्धित परियोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। सरकारी विवरणअनुसार प्रभावित १२ आयोजनामा कार्यरत ८९८ कर्मचारी सम्पर्कविहीन छन्, जसमध्ये कम्तीमा २०४ जना विदेशी नागरिक छन्।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यी २०४ जना नेपालमा वैध वर्क परमिट लिएर...

लामो समयदेखि काम नगर्ने ३८ जलविद्युत् आयोजना खारेजी प्रक्रियामा
NEWS

लामो समयदेखि काम नगर्ने ३८ जलविद्युत् आयोजना खारेजी प्रक्रियामा

काठमाण्डौ । सरकारले लामो समयदेखि काम नगरी लाइसेन्स ओगटेर राखिएका जलविद्युत् आयोजनाहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।ऊर्जा मन्त्रालयले गठन गरेको समितिको सिफारिसपछि १०–१५ वर्षसम्म निष्क्रिय रहेका, सम्पर्कमा नआएका तथा प्रगति नगरेका आयोजनालाई लक्षित गर्दै खारेजी प्रक्रिया शुरु गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.