जेफ बेजोसको भव्य विवाह समारोह: ९० जेट र ३० वाटर ट्याक्सीमा आए पाहुना,५५.६ मिलियन डलर खर्च
काठमाण्डौ । अमेजनका संस्थापक तथा विश्वका धनी व्यक्तिमध्येका एक जेफ बेजोसले आफ्नी प्रेमिका र पूर्व पत्रकार लरेन सान्चेजसँग इटालीको भेनिसमा विवाह गरेका छन् । विवाह शुक्रबार राति सान जर्जियो मेजर टापुमा भएको थियो। लरेनले आफ्नो विवाहको लागि डोल्से र गब्बानाले विशेष रूपमा डिजाइन गरेको सेतो पोशाक लगाएकी थिइन्। यो पोशाक तयार गर्न डेढ वर्ष लागेको जनाइएको छ। मिडिया रिपोर्टका...