ट्रम्पमाथि क्यानेडियन प्रधानमन्त्रीको ब्याकफायर, अमेरिकामाथि पनि २५% कर लगाउने चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने अनुमति दिएका छन् । यसबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रतिक्रिया दिएका छन् ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार एक पत्रकार सम्मेलनमा भने कि क्यानडाले पनि डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा आफ्नै शुल्क लगाउनेछ।ट्रुडोले भने कि उनी...