Bizshala
  • मंगलवार, असार २३,२०८३ 09:32:01
मूल्य नपाउँदा बारीमै कुहिँदै धनकुटाको मूला, किसानलाई दुई करोडभन्दा बढी क्षति
NEWS

मूल्य नपाउँदा बारीमै कुहिँदै धनकुटाको मूला, किसानलाई दुई करोडभन्दा बढी क्षति

काठमाण्डौ । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’ भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसान यतिबेला ठूलो पीडामा छन्। महिनौँको मेहनत, लगानी र आशासहित उत्पादन गरिएको मूला उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ।छथर जोरपाटीका जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाल लगायतका क्षेत्र व्यावसायिक तरकारी उत्पादनका लागि...

कोशीमा बजेट विवाद समाधानतर्फ: १ अर्ब रुपैयाँ बराबर संशोधन गर्ने सरकारको प्रतिबद्धता
NEWS

कोशीमा बजेट विवाद समाधानतर्फ: १ अर्ब रुपैयाँ बराबर संशोधन गर्ने सरकारको प्रतिबद्धता

 काठमाण्डौ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका त्रुटि सच्याउने र असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने गरी करिब १ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएको छ।प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेटमा देखिएको असन्तुलन, प्राविधिक त्रुटि र छुटेका योजनालाई सम्बोधन गर्ने ठोस...

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा
BUDGET

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा

काठमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सत्तापक्षकै सांसदहरूको विरोधका कारण विवादमा परेको छ।  बजेट मन्त्रीकेन्द्रित र असन्तुलित रहेको भन्दै एमाले र कांग्रेसका सांसदहरूले संशोधनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्।

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी
BUDGET

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी

काठमाण्डौ । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तापक्षकै सांसदहरू असन्तुष्ट बनेपछि प्रदेश सरकार गम्भीर दबाबमा परेको छ।  नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार भएपनि बजेटमाथिको विवादले संसद् नै अनिश्चित बनेको छ।

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक
BUDGET

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक

काठमाण्डौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।  सोमबार बजेट सार्वजनिक गर्दै मन्त्री लिङ्थेपले  प्रदेशको विकास प्राथमिकता, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए।

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन
BUDGET

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।  प्रदेश सरकारले बालिका शिक्षालाई सशक्त बनाउँदै उनीहरूको क्षमता विकास र अवसर विस्तार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि सारेको हो।

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड
BUDGET

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आज प्रदेशसभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दैछन्।

कोशी प्रदेशमा बिदा प्रणाली फेरबदल गर्न मुख्यमन्त्री कार्कीको प्रस्ताव, शनिबार मात्र बिदा कायम गर्ने तयारी
NEWS

कोशी प्रदेशमा बिदा प्रणाली फेरबदल गर्न मुख्यमन्त्री कार्कीको प्रस्ताव, शनिबार मात्र बिदा कायम गर्ने तयारी

काठमाण्डौं । कोशी प्रदेश सरकारले हाल लागू रहेको हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा व्यवस्थालाई पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ ।  सरकारको यो कदमलाई प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता र कार्यसम्पादन दक्षता वृद्धिको प्रयासका रूपमा लिइएको छ ।

नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा  बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक
NEWS

नीति तथा कार्यक्रम विवादमा कोशी प्रदेशसभा बन्यो रणभूमि, पूर्वमुख्यमन्त्री राईले भाँचे माइक

काठमाडौं । कोशी प्रदेशको प्रदेशसभा बुधबार तनावग्रस्त बनेको छ ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद चर्किएपछि बैठक अवरुद्ध मात्र भएन, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले रोस्टमको माइक नै भाँच्ने घटना पनि भएको छ ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा
BUDGET

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन मुख्य प्राथमिकतामा, कोशी ‘भ्रमण वर्ष’ पुनः घोषणा

काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको विकास प्राथमिकतालाई नयाँ ढाँचामा अघि सारेको छ ।  प्रदेश प्रमुख परशुराम खापुङ्ग ले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, शिक्षा, कृषि तथा सेवा प्रवाह सुधारलाई प्रमुख आधार स्तम्भका रूपमा राखिएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.