लक्ष्मी ई–मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शो–रुमको उद्घाटन
काठमाण्डौ । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ इभी शो–रुमको उद्घाटन घोषणा गरेको छ। नयाँ शो–रुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उप...

