अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा ट्रम्प प्रशासनको भेनेजुएला कारबाहीको कडा आलोचना
काठमाण्डौ । अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिने कारबाहीको कडा आलोचना गरेकी छन्। उनले उक्त कदमलाई ‘गैरकानुनी’ र ‘अनावश्यक’ भन्दै आपत्ति जनाएकी हुन्।सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लामो पोस्ट गर्दै ह्यारिसले मादुरोलाई ‘क्रूर’ र ‘अवैध’ शासक माने पनि,...

