विद्युत बिक्री आम्दानी बढेसँगै खानीखोला हाइड्रोको घाटा घट्यो
काठमाण्डौ। विद्युत बिक्री आम्दानीमा वृद्धि भएसँगै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको घाटा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६९ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो...

