के एल दुगड ग्रुपद्वारा रसुवा र नुवाकोट क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग
काठमाण्डौ । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री जिल्ला प्रशासन...

