२९.२४% ले घट्यो कुथेली बुखरीको नाफा, रिजर्भको आकारमा समेत गिरावट
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफामा २९.२४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत २ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.१भ्३ प्रतिशतले कम हो ।...