बजेटअघि लुम्बिनी सरकारमा मन्त्रिपरिषद् हेरफेर, पाँच नयाँ मन्त्री नियुक्त
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारमा व्यापक मन्त्रिपरिषद् हेरफेर गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेकपा (एमाले)का चार जना र जनता समाजवादी पार्टी (जसपा)का एक जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका छन्।

