शनिबार, मंसिर ८,२०८१ 11:27:00
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 11:27:00
अडाणी ग्रुपमा गरेको लगानीबाट एलआईसीले आर्जन गर्‍यो ५९% मुनाफा
INSURANCE

अडाणी ग्रुपमा गरेको लगानीबाट एलआईसीले आर्जन गर्‍यो ५९% मुनाफा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया(एलआईसी)ले भारतीय धनाढ्य गौतम अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट ५९ प्रतिशत मुनाफा आर्जन गरेको छ ।  एलआईसीले आर्थिक वर्ष २०२३÷२४ को अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट २२ हजार ३७८ करोड भारु मुनाफा आर्जन गरेको हो । भारतको स्टक एक्सचेञ्जको आँकडा अनुसार सन् २०२३ मार्च ३१ सम्म अडाणी ग्रुपको ७ वटा कम्पनीमा एलआईसीको...

एलआईसी विश्वकै शक्तिशाली इन्स्योरेन्स ब्राण्ड बन्न सफल, शीर्ष स्थानमा चिनियाँ कम्पनीहरुको दबदबा
INSURANCE

एलआईसी विश्वकै शक्तिशाली इन्स्योरेन्स ब्राण्ड बन्न सफल, शीर्ष स्थानमा चिनियाँ कम्पनीहरुको दबदबा

काठमाण्डौ । भारतको सरकारी स्वामित्वको बीमा कम्पनी, एलआईसी भारत विश्वको सबैभन्दा बलियो इन्स्योरेन्स ब्राण्डको सूचीमा पर्न सफल भएको छ । ब्राण्ड फाइनान्स इन्स्योरेन्स १००,२०२४ को रिपोर्ट अनुसार एलआईसीको ब्राण्ड मूल्य ९.८ अर्ब डलर रहेको छ ।  यसका साथै कम्पनीको ब्राण्ड स्ट्रेन्थ  इन्डेक्स स्कोर ८८.३ र सम्बद्ध एएए ब्राण्ड स्ट्रेन्थ रेटिङ रहेको छ । एलआईसी पछि दोस्रो स्थानमा...

एलआईसीका कर्मचारीहरुको तलब १७%ले वृद्धि
INSURANCE

एलआईसीका कर्मचारीहरुको तलब १७%ले वृद्धि

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि हुने भएको छ । भारतको केन्द्र सरकारले कम्पनीका कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो ।  यो वृद्धि सन् २०२२ अगस्टदेखि मान्य हुने जनाइएको छ । कम्पनीका कर्मचारीहरुको तलब आगामी महिनादेखि वृद्धि भएको तलब हात पार्नेछन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.