शिक्षामन्त्री पुनले भने ‘खाट र भान्छाको व्यवस्था गर्दिनु, मन्त्रालयमै बस्छु यहि पकाएर खान्छु’
काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफु मन्त्रालयमै सुत्ने बताउँदै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पदभार ग्रहण गरेपश्चात् मन्त्री पुनले आफुलाई बस्न क्वाटर नचाहिने र मन्त्रालयमै सुत्ने भन्दै खाट व्यवस्था गर्न निर्देशन दिएका हुन् ।