मनकामना इन्जिनियरिङले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १७ गतेका लागि विशे्ष साधारण सभा आह्वान गरेको रहो ।उक्त सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

