आईतवार, फाल्गुन ११,२०८१ 03:29:31
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:29:31
गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप
BANKING

गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप

काठमाण्डौ । सर्वसाधारणको अरबौं निक्षेप अपचलन गरेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्याङ्कनभन्दा बढी लोन दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय लगायतका कर्मचारीहरुलाई थप ५ दिन थुनामा राख्न उच्च अदालतले पाटनले अनुमति दिएको छ ।  फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज...

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’
BANKING

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’

काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् ।  सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...

तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति
BANKING

तुल्सी गौतम र मनोज न्यौपानेसहितका बैंकरलाई ७ दिन थप थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड(सातदोबाटो, ललितपुर)लाई धितोको मूल्याङ्कन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका २ उच्चपदस्थ अधिकारीसहित १० जनालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।  उच्च अदालत पाटनबाट फागुन १५ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंकका...

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई
BANKING

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई

काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ ।  नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.