पोखरामा मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय सञ्चालन
काठमाण्डौ । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। प्रदेशमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको कम्पनीले जनाएको छ।नयाँ कार्यालयबाट गण्डकी प्रदेशका ग्राहकले बीमा...

