लघुबीमा कम्पनीहरुको ९१% रकम मुद्दती निक्षेपमा थुप्रियो, घट्दो ब्याजदरले आम्दानी घट्न सक्ने
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी २६.०५ प्रतिशतले बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले विभिन्न क्षेत्रमा ४ अर्ब ४३ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३ अर्ब ५१...