मिड सोलुको १.१५ लाख कित्ता सेयर बेच्ने तयारीमा हाथवे इन्भेष्टमेन्ट
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो १ लाख १५ हजार कित्ता सेयर बिक्री गर्ने सूचना जारी गरेको छ । मिड सोलुले नेप्सेलाई पठाएको पत्रअनुसार कम्पनीका आधारभूत सेयरधनीमध्ये हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आगामी तीन महिनाभित्र उक्त सेयर...

