राष्ट्र बैंकको अर्धबार्षिक समीक्षाप्रति यस्तो छ जानकारहरुको धारणा, के थियो अपेक्षा कस्तो आयो समीक्षा ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएसँगै पूँजीबजारमा यसले पार्ने प्रभाव र यसले सेयर बजारलाई कतातर्फ डोर्याउला भन्ने चर्चा हुन थालेको छ । पूँजीबजार तथा अन्य क्षेत्रले चासोका साथ हेरेको राष्ट्र बैंकको अर्धबार्षिक समीक्षा हरेक त्रैमासमा आउने नियमित...