नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (फोटो फिचर)
काठमाण्डौ । नेपालको यातायात पूर्वाधार क्षेत्रमा नयाँ अध्याय थप्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब एक दशकको तयारी, चुनौती र प्राविधिक जटिलतापछि सञ्चालनमा आएको यो आयोजना केवल एउटा सुरुङ नभई नेपालको आधुनिक सडक पूर्वाधार विकासको महत्वपूर्ण कोसेढुंगा बनेको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)...

