बुधबार, माघ ९,२०८१ 07:31:46
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:31:46
नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ। नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटललाई मंसिर १६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

नेशनल हाइड्रो पावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा
STOCK MARKET

नेशनल हाइड्रो पावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा

काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी मंसिर २८ गते काठमाण्डौको बालुवाटारमा रहेको डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।  कम्पनीले २७ औं र २८ औं साधारण सभा एकैपटक गर्न लागेको हो । यसअघि २०८० कात्तिक २३ गते, मंसिर २२ गते र...

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

आम्दानीमा संकुचन आउँदा र खर्च चुलिँदा नेशनल हाईड्रोपावर घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ ।  कम्पनीले गत आर्थिक वर्षको अन्त्नयसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।  कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत...

नेशनल हाईड्रोपावर १.१४ करोड घाटामा, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

नेशनल हाईड्रोपावर १.१४ करोड घाटामा, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा यो घाटा ४९.८० प्रतिशतले कम हो ।  यस्तै कम्पनीको आम्दानी ०.०७६ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ९१ लाख ४१ हजार...

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा
STOCK MARKET

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । कम्पनीले २७ औं वार्षिक साधारण सभाका लागि आगामी फागुन ३० गतेको मिति निर्धारण गरेको हो ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को(क) र (ख)सैशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै आव २०७९/८० को वार्षिक प्रतिवेदन,वासलात,नाफा, नोक्सान हिसाब लगायतका विभिन्न वित्तीय...

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ
STOCK MARKET

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.१७ प्रतिशतले बढेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.