नेको इन्स्योरेन्सले २५% हकप्रद जारी गर्ने,सेबोनसँग माग्यो अनुमति
काठमाण्डौ नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले सेबोनमा चैत ६...