बुधबार, श्रावण १३,२०८३ 04:06:54
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:06:54
Bizshala
Global IME Bank Limited

नेको इस्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा

नेको इस्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्सले नगद लाभांश आफ्ना सेयरधनीरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीको चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।  

साथै हालसम्म सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुले आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गरी खाता नम्बर अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.