बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन
काठमाण्डौ । बजार खुलेको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर लिमीटेडको दोश्रो बजार मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो । बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको...