नेपाल हाईड्रो डेभलोपरको खुद नाफा ३२.२६% ले वृद्धि, वित्त खर्च ५०.७५% ले घट्यो
काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी...