सोमबार, असार २,२०८२ 11:25:13
  • सोमबार, असार २,२०८२ 11:25:13
Global IME Bank Limited

नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको प्रस्तावित लाभांश पाउन सेयरधनी बन्नुपर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । 

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारिर गरी वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.