सोमबार, मंसिर ८,२०८२ 10:10:09
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 10:10:09
IME remit
Global IME Bank Limited

नेपाल हाईड्रो डेभलोपरको सेयरमूल्य समायोजन

Hyundai Nepal
नेपाल हाईड्रो डेभलोपरको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

CG Motors
New Office
Garima Development Bank

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७४२ रुपैयाँ कायम थियो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारिर गरी वितरण गरिनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.