नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय
काठमाण्डौ । दशैंपछि तीन दिन लगातार बढेको सेयरबजार पछिल्लो दुईदिनयता उच्च अंकले घट्न पुगेको छ । आज पनि नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ । नेपालीहरुको महान चाड दशैंपछि बजारले लय समात्ने आशा गरिएतापनि पछिल्लो दुईदिन यता नेप्से इन्डेक्समा उच्च अंकको गिरावट आएको छ । हिजो र आज बजार घट्नुमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताहरु मुख्य कारण मानेका...