भारतमा निपाह भाइरस फैलिँदा नेपालसहित एशियाली मुलुकहरूमा सतर्कता
काठमाण्डौ । भारतको पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि नेपालसहित एशियाका विभिन्न मुलुकहरूले सतर्कता अपनाएका छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका स्थलसीमामा यात्रुहरूको स्वास्थ्य जाँच सुरु गरेको छ।पश्चिम बंगालमा यस महिनाको सुरुआतमा पाँच जना स्वास्थ्यकर्मी निपाह...

