फोनभित्रै अवैध ‘लोन एप’ राख्ने ओप्पोको नयाँ फोन नेपालमा, एक लाखको लगानी कति सुरक्षित ?
काठमाडौं। चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली बजारमा ‘Reno16 Series 5G’ सार्वजनिक गरेको छ। कम्पनीले १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको Reno16 को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको Reno16F को मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकेको छ।ओप्पोले नयाँ सिरिजलाई शक्तिशाली क्यामेरा, १२० गुणासम्म जुम, फोरके भिडियो, आकर्षक डिजाइन र कृत्रिम बौद्धिकता (एआई) सहितको...

