प्यान कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र बोर्डको सरकारलाई सुझाव
काठमाण्डौं । धितोपत्र बोर्डले आगामी बजेटमा लगानीकर्तालाई प्यान नम्बर (स्थाई लेखा नम्बर)मा कारोबार गर्न प्रोत्साहन हुने व्यवस्था गर्न सरकारलाई सुझाव पेस गरेको छ । बोर्डले अर्थमन्त्रालयलाई आगामी बजेटमा पूँजी बजारको विकासका लागि यस्तो सुझाव दिएको हो । बोर्डस्थित उच्च स्रोतले दिएका जानकारीअनुसार प्यान नम्बरमा जान प्रोत्साहन गर्नको लागि हाल सरकारले हरेक वर्ष...