नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस–६ बिक्री सुरू गरेको हो ।एमजी एस–६ नेपालमा रियर ह्वील ड्राइभमा आएको हो । अन्तर्राष्ट्रिय बजारमा भने रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ । एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ३५० न्युटन मिटर...

