बिहीबार, पुष १०,२०८२ 03:31:17
Bizshala
  • बिहीबार, पुष १०,२०८२ 03:31:17
Bizshala
Global IME Bank Limited
Bizshala

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

Hyundai Nepal
पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक
Shivam Cement

काठमाण्डौ । एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६ु विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् ।

यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन् ।

CG Motors
Bizshala
Garima Development Bank

साथै, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधा पनि उपलब्ध छन् । यो अफर एमजी र आइएमका इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ र ग्राहकहरूले देशभरका आधिकारिक एमजी शोरूमहरूमा गई यो अफर लिन सक्नेछन् ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनामार्फत एमजीले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । इभी मोडलहरू प्रतिको बढ्दो लोकप्रियता भएका समयमा आफ्ना सर्वाधिक रुचाईएका माडेलहरू मार्फत ग्राहकहरूलाई विशेष सुविधा दिने हेतुले यो अफर डिसेम्बर २५ देखि शुरु हुनेछ । 

थप जानकारीका लागि ग्राहकहरुले नजिकको आधिकारिक शोरूममा सम्पर्क गर्न सक्नेछन् । यो अफर डिसेम्बर २५ देखि शुरु हुनेछ । थप जानकारीका लागि नजिकको आधिकारिक एमजी शोरूममा सम्पर्क गर्न सकिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.