समस्यामा फस्दै प्रभू बैंक: शाखाले मुद्दतिको १ करोड पनि फिर्ता गर्न सकेन, पीडितले बैंक घेरे......Video
समस्यामा फस्दै प्रभू बैंक: शाखाले मुद्दतिको १ करोड पनि फिर्ता गर्न सकेन, पीडितले बैंक घेरे......Videoभिडियो सौजन्य: पोखरा हटलाइन
TRENDING
समस्यामा फस्दै प्रभू बैंक: शाखाले मुद्दतिको १ करोड पनि फिर्ता गर्न सकेन, पीडितले बैंक घेरे......Videoभिडियो सौजन्य: पोखरा हटलाइन
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका पहिलो त्रैमासिक विवरणले कर्जा असुलीको दबाब संस्थापिच्छे निकै फरक रहेको देखाएका छन्। फाइनान्स कम्पनीमध्ये जानकीको खराब कर्जा दर एक वर्षमा थप बढेको छ भने पोखरा फाइनान्सको दर झन्डै आधा भएको छ। विकास बैंकतर्फ नारायणीको दर घटेको छ, तर तुलना गरिएका १६ विकास बैंकमध्ये अझै सबैभन्दा उच्च छ। वाणिज्य बैंकतर्फ भने प्रभु, एनआईसी एशिया, नेपाल...
काठमाण्डौ । पक्राउ पुर्जी जारी भएका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सोमबार पर्सा जिल्ला अदालतमा उपस्थित भएनन्। अदालतमा उपस्थित भएर धरौटीमा छुट्ने तयारी भइरहेको विवरण सार्वजनिक भइरहेका बेला उनी उपस्थित नभएपछि बैंकको नेतृत्व र उनीमाथिको कारबाहीसम्बन्धी प्रश्न थप पेचिलो बनेको छ।प्राप्त जानकारीअनुसार शर्मा र उनीसँगै मुद्दामा जोडिएका अन्य...
काठमाडौं । प्रभु बैंकको कर्मचारी विनियमावली स्पष्ट छ-राज्यको कुनै निकायले कर्मचारीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरे त्यस्तो कर्मचारी स्वतः निलम्बनमा परेको मानिनेछ। पर्सा जिल्ला अदालतमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा प्रतिवादी छन्।यी दुई दस्तावेजले प्रभु बैंकको सञ्चालक...
काठमाडौं। सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला दोस्रो बजारमा वाणिज्य बैंकहरूको सेयरमूल्यको नयाँ ‘पोजिसनिङ’ देखिएको छ। कुनै समय मूल्यका आधारमा अग्रपंक्तिमा रहने केही बैंक पछि धकेलिएका छन् भने वित्तीय सूचकमा सुधार गरेका बैंकहरू लगानीकर्ताको रोजाइमा पर्न थालेका छन्।असोज १ गतेको अन्तिम कारोबार मूल्यका आधारमा एभरेष्ट बैंक प्रतिकित्ता ६९१ रुपैयाँसहित...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ जोखिम व्यवस्थापन मार्गदर्शनका आधारमा मूल्यांकन गर्दा प्रभू बैंकमा तरलता संकटका अधिकांश प्रारम्भिक संकेत एकैसाथ देखिएका छन्।नयाँ मार्गदर्शनले कुनै बैंकको नामै उल्लेख गरेर ‘उच्च जोखिममा छ’ भनेको छैन। तर उसले तरलता संकट आउनुअघि देखिने भनी सूचीबद्ध गरेका सूचकहरू प्रभू बैंकको पछिल्लो वित्तीय अवस्था, खस्किँदो रेटिङ...
काठमाडौं। वित्तीय सूचकमा आएको भयावह गिरावटले थलिएको प्रभू बैंकभित्र अब नेतृत्व र आन्तरिक व्यवस्थापनको संकटसमेत चर्किएको छ।सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर आएको करिब ६ महिनापछि प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणले बैंकको नाफा, खराब कर्जा, कर्जा नोक्सानी व्यवस्थापन, पूँजी पर्याप्तता र वितरणयोग्य नाफालगायत प्रमुख सूचकमा गम्भीर...
काठमाण्डौ । प्रभू बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेपछि बैंकको बिग्रिँदो वित्तीय स्वास्थ्य सुधार्ने अपेक्षा गरिएका सुमन शर्मा प्रारम्भिक परीक्षामै असफल देखिएका छन्।२०८२ माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। त्यतिबेलासम्म बैंकको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वास्तविक खराब कर्जा अनुपात सार्वजनिक विवरणमा देखाइएको भन्दा अत्यधिक रहेको बिजशालाको खुलासापछि बैंकमाथि तत्काल विशेष निरीक्षण गर्नुपर्ने माग तीव्र बनेको छ।बैंकका केही सेयरधनी, निक्षेपकर्ता तथा कर्मचारीले नेपाल राष्ट्र बैंकसमक्ष प्रभु बैंकको विस्तृत सम्पत्ति गुणस्तर समीक्षा(एसेट क्वालिटी रिभ्यु)गर्नुपर्ने र वित्तीय विवरणमा गलत...
काठमाण्डौ । प्रभु बैंकबाट प्रवाह गरिएको विवादास्पद कर्जा प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।पन्तलाई बुधबार काठमाण्डौको तीनकुनेबाट बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थप गर्ने प्रक्रिया चलिरहेको प्रहरीले...
काठमाण्डौ । प्रभू बैंकका सञ्चालक बिर्खबहादुर बस्नेतले फरक-फरक समूहको प्रतिनिधित्व गर्दै लगातार दुई कार्यकाल सञ्चालक बनेको विषयमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ।राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले एउटै व्यक्तिले फरक समूहको प्रतिनिधित्व गर्दै निरन्तर सञ्चालक बन्न पाउने व्यवस्था नरहेको स्पष्ट पारेका छन्। बस्नेत यसअघि सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक थिए...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.