CORPORATE

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ

काठमाण्डौ । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।