सोमबार, श्रावण १८,२०८३ 03:15:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:15:26
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ
New Office

काठमाण्डौ । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । 

गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने प्रावधान छ । उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.