रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर
काठमाण्डौ । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु यूएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै रवीन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्।यससँगै उनी रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।अब फाइनलमा उपाधि जित्न...

