बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो । प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई...