आईतवार, मंसिर ९,२०८१ 06:50:29
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 06:50:29
कृषिमा १० वर्षे लगानी नीतिबारे कृषिमन्त्रीसहित चेम्बरमा बृहत अन्तरक्रिया
ECONOMY& POLITICS

कृषिमा १० वर्षे लगानी नीतिबारे कृषिमन्त्रीसहित चेम्बरमा बृहत अन्तरक्रिया

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० वर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिबुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका...

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा
ECONOMY& POLITICS

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ ।दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी
INSURANCE

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी

काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् ।मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा अधिकारीले यस्तो बताएका हुन् । उक्त अवसरमा उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य मन्त्रालयको रहेको समेत बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.