मंगलवार, फाल्गुन ५,२०८२ 05:45:55
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:45:55
Bizshala
Global IME Bank Limited

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा
Shivam Cement

काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ ।

दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कृषि मन्त्रालयले जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोडभन्दा बढी रकम  रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबारनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.