भोटेकोशीमा फेरि बहाव उर्लिदै, उद्धारकर्मीलाई समेत सुरक्षित स्थानमा हट्न निर्देशन
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य काममा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।प्राधिकरणका अनुसार थप...

