रिलायबल समृद्धि योजनाको लाभांश घोषणा
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ सम्मको सञ्चित कोषबाट इकाईधनीलाई...

