काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ‘रिलायबल समृद्धि योजना–२’ सूचीकृत भएको छ ।
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिलट लिमिटेडबीच रिलायबल सामूहिक लगानी कोष अन्तर्गतको उक्त म्युचुअल फण्ड आज सूचीकृत भएको हो ।
फण्डको प्रतिइकाई १० रुपैयाँ कायम भएको छ । कुल १२ करोड ५० लाख इकाई फण्ड सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त फण्ड साउन २५ गतेदेखि कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।