क्राइमिया नजिक युक्रेनको आक्रमण तीव्र, इन्धन संकत गहिरिने आशंका
काठमाण्डौ । युक्रेनी सेनाले रुसको नियन्त्रणमा रहेको क्राइमिया आसपासका क्षेत्रमा आफ्नो सैन्य अभियान तीव्र बनाएको छ। युक्रेनले क्राइमियासँग जोडिएका स्थल तथा समुद्री आपूर्ति मार्गलाई लक्षित गर्दै रुसको सैन्य तथा ऊर्जा आपूर्ति प्रणालीमा दबाब सिर्जना गर्ने प्रयास गरिरहेको जनाएको छ।युक्रेनी ड्रोन फोर्सका कमान्डर रोबर्ट ब्रोभदीका अनुसार पछिल्ला केही दिनमा आजोभ सागर...

