सालपा विकास बैंकको घाटा ७५ प्रतिशत बढ्यो, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँमुनि
काठमाण्डौ । सालपा विकास बैंकको घाटा थप फराकिलो बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी सामान्य बढे पनि अन्य सञ्चालन आम्दानीमा आएको ठूलो गिरावट र बढ्दो खर्चले बैंकको वित्तीय नतिजा कमजोर बनाएको हो।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अलेखापरीक्षित वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ करोड ७४ लाख २७ हजार रुपैयाँ खुद घाटा...

