साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् । एकीकृत कारोबार सुरु गर्दा डेटा...