सामसुङ इलेक्ट्रोनिकको चिप व्यवसायमा ४०% को गिरावट
काठमाण्डौ । सामसुङ इलेक्ट्रिोनिक्सको बिक्री र सञ्चालन मुनाफा अपेक्षा गरेभन्दा बढी सुधार आएको छ । यद्यपी कम्पनीको चिप व्यवसायको नाफामा भने तीव्र गिरावट आएको छ । बिहिबार प्रकाशित कम्पनीको त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो । सामसुङको सेमीकन्डक्टर युनिटले तेस्रो त्रैमासमा २.८ बिलियन डलरबराबर सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो त्र्रैमासको तुलनामा ४०...